| सि.नं. | सेवाको विवरण | कागजातहरु | प्रक्रियाहरु | |||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
सडक तथा सडक पुलका नयाँ आयोजनाको माग |
|||||||||||||||
|
उपभोक्ताले आवश्यक पर्ने आयोजनाको सम्पूर्ण विवरण खुलाई तोकिएको फाराम भरी पेश गर्ने सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र |
|
||||||||||||||
| 2 |
सडक, सडक पुल आयोजना मर्मत माग |
|||||||||||||||
|
उपभोक्ताको निवेदन सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र |
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र संलग्न गरी उपभोक्ता आँफैले निवेदन पेश गर्नुपर्ने । |
||||||||||||||
| 3 |
सडक तथा पुल आयोजना संभाव्यता अध्ययन |
|||||||||||||||
|
माग भै आएका आयोजनाहरुको प्राथमिकताका आधारमा गरिने । उपभोक्ताको निवेदन सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र उपभोक्ताले फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग गर्ने । |
|
||||||||||||||
| 4 |
आयोजनाहरुको विस्तृत सर्भेक्षण (DPR तयारी), IEE/EIA, RP, GESI |
|||||||||||||||
|
प्रकृयाद्धारा छनौट भैसकेपछि मात्र विस्तृत अध्ययन गरिने छ । फिल्ड अध्ययन कार्यमा उपभोक्ताले आवश्यक सहयोग गर्ने । |
प्रकृयाद्धारा छनौट भैसकेपछि मात्र विस्तृत अध्ययन गरिने छ । |
||||||||||||||
| 5 |
खरिद प्रकृया |
|||||||||||||||
|
कार्यालयले तोकेको आवश्यक कागजातहरु पेश गर्नुपर्ने । |
|
||||||||||||||
| 6 |
आयोजना निर्माण कार्यको सम्भौता |
|||||||||||||||
|
निर्माण कम्पनीको निवेदन कार्य सम्पादन जमानत वा उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिवद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्बन्धित वडाको सिफारिस पत्र । |
|
||||||||||||||
| 7 |
बैंक खाता सिफारिस |
|||||||||||||||
|
उपभोक्ता समितिको निर्णयको प्रतिलिपि समितिका पदाधिकारीहरुको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि-१ र फोटो-२ प्रति सम्बन्धित बैकको खाता खोल्ने फाराम |
संलग्न कागजातहरु संलग्न गरी कार्यालयको सिफारिस पत्रका साथमा बैंकमा सम्पर्क गर्ने । |
||||||||||||||
| 8 |
आयोजना निर्माण कार्य |
|||||||||||||||
|
प्रदेश सरकारले तोके बमोजिमको जनश्रमदान अनिवार्य जुटाउनु पर्ने छ । आयोजनाको संरचना निर्माणको लागि जग्गा निशुल्क उपलब्ध गराउनु पर्ने । निर्माण कम्पनी/उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिम निर्माण कार्य गर्नु पर्ने । |
उल्लेखित वातारण मिलाई निर्माण कम्पनी/उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिम निर्माण कार्य गर्नु पर्ने । |
||||||||||||||
| 9 |
निर्माणको मर्मत सुधार |
|||||||||||||||
|
निर्माण कार्य सकिएको एक वर्ष सम्म निर्माण कम्पनीले नै मर्मत सुधार गर्नुपर्ने । |
|
||||||||||||||
| 10 |
आयोजना निर्माण संचालन सम्बन्धमा प्राविधिक सहयोग |
|||||||||||||||
|
निर्माण कम्पनी/उपभोक्ता समितिको निवेदन साथ आवश्यक विवरण |
|
||||||||||||||
| 11 |
आयोजना अनुगमन/निरीक्षण/सुपरीवेक्षण |
|||||||||||||||
|
निर्माण व्यवसायी/उपभोक्ता समितिले कामकाे विवरण पेश गर्ने । |
|
||||||||||||||
| 12 |
बिल भुक्तानी |
|||||||||||||||
|
परामर्शदाता/निर्माण व्यवसायी/उपभोक्ता समितिको निवेदन/निर्णय पेश गर्नुपर्ने । सामाग्री खर्चको विवरण पेश गर्नुपर्ने । नापी किताब, बिल, कार्य सम्पन्न प्रतिवेदन पेश गर्नुपर्ने । बैक खाताको विवरण पेश गर्नुपर्ने । निर्माण व्यवसायी/उपभोक्ता समितिले कार्यालयको निर्देशन पालना गर्नु पर्ने । |
|
||||||||||||||
| 13 |
आयोजनाको हस्तान्तरण |
|||||||||||||||
|
आयोजना सम्पन्न हुनासाथ आयोजनाको स्वामित्व उपभोक्तामा हस्तान्तरण हुने । |
|
||||||||||||||
| 14 |
धरौटी फुकुवा |
|||||||||||||||
|
करचुक्ता प्रमाणपत्र मुल्य अभिबृद्धि कर समायोजन पत्र प्राविधिकको सिफारिस पत्र |
|
||||||||||||||
© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, कास्की
Powered By: ProActive Developers