Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

पूर्वाधार विकास कार्यालय, कास्की

कास्की, पोखरा
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

पूर्वाधार विकास कार्यालय, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

आयोजना निर्माण कार्य

शुल्क

निशुल्क



लाग्ने समय

सम्झौतामा उल्लेख भए अनुसार

कागजातहरु

  • प्रदेश सरकारले तोके बमोजिमको जनश्रमदान अनिवार्य जुटाउनु पर्ने छ । 
  • आयोजनाको संरचना निर्माणको लागि जग्गा निशुल्क उपलब्ध गराउनु पर्ने । 
  • निर्माण कम्पनी/उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिम निर्माण कार्य गर्नु पर्ने । 


प्रक्रियाहरु

उल्लेखित वातारण मिलाई निर्माण कम्पनी/उपभोक्ता समितिले तोकिएको गुणस्तर बमोजिम निर्माण कार्य गर्नु पर्ने । 

जिम्मेवार कर्मचारी/शाखा
शोभियत खड्का -

योजना

गुनासो सुन्ने कर्मचारी
शोभियत खड्का
पछिल्लो अपडेट गरिएको : 2083-06-15 09:02:09

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, कास्की

Powered By: ProActive Developers