Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

पूर्वाधार विकास कार्यालय, कास्की

कास्की, पोखरा
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

पूर्वाधार विकास कार्यालय, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

आयोजना निर्माण कार्यको सम्भौता

शुल्क

निशुल्क

 



लाग्ने समय

१५ दिन

 

कागजातहरु

  • निर्माण कम्पनीको निवेदन
  • कार्य सम्पादन जमानत वा उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिवद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्बन्धित वडाको सिफारिस पत्र ।


प्रक्रियाहरु

निर्माण कम्पनीको निवेदन सहित कार्य सम्पादन जमानत वा उपभोक्ता समितिको हकमा समितिले १० देखि २० प्रतिशत जनश्रमदान गर्ने प्रतिवद्धता सहितका निर्णयको प्रतिलिपि, निवेदन, सम्बन्धित वडाको सिफारिस पत्र संलग्न गर्ने । 

 
जिम्मेवार कर्मचारी/शाखा
शोभियत खड्का -

योजना

गुनासो सुन्ने कर्मचारी
शोभियत खड्का
पछिल्लो अपडेट गरिएको : 2083-06-15 09:02:09

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, कास्की

Powered By: ProActive Developers