Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

पूर्वाधार विकास कार्यालय, कास्की

कास्की, पोखरा
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

पूर्वाधार विकास कार्यालय, कास्की

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

सडक तथा पुल आयोजना संभाव्यता अध्ययन

शुल्क

निशुल्क

 



लाग्ने समय

स्वीकृत भएको २ महिना

 

कागजातहरु

  • माग भै आएका आयोजनाहरुको प्राथमिकताका आधारमा गरिने । 
  • उपभोक्ताको निवेदन
  • सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
  • उपभोक्ताले फिल्ड अध्ययन कार्यमा आवश्यक सहयोग गर्ने । 


प्रक्रियाहरु

सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र  संलग्न गरी उपभोक्ताको निवेदन

 
जिम्मेवार कर्मचारी/शाखा
शोभियत खड्का -

योजना

गुनासो सुन्ने कर्मचारी
शोभियत खड्का
पछिल्लो अपडेट गरिएको : 2083-06-15 09:02:09

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, कास्की

Powered By: ProActive Developers